३१ वैशाख २०८३ बिहीबार
image/svg+xml
फोटो फिचर

खोइ मानवता ? डोजरले पुर्‍यो

काठमाडौं उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने कार्य शनिबार पनि जारी छ। सङ्घीय सरकार र काठमाडौं महानगरपालिकाको संयोजनमा आज कामपा–१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदैछ।

हालसम्म काठमाडौं उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैधरूपमा निर्माण गरिएका करिब दुई हजार घर टहरा हटाइसकिएको छ। जेनजी सेन्टरले सुकुमबासी बस्ती माथिको राज्य आतंकविरुद्ध माइतीघर मण्डला विरोध प्रदर्शन गरेका छन्।

हेर्नुस तस्बिरहरू:

प्रकाशित: १९ वैशाख २०८३ १३:२९ शनिबार