२ वैशाख २०८३ बुधबार
image/svg+xml
फोटो फिचर

पाथीभरा क्षेत्रमा रोकिएन हिमपात, दर्शनार्थीको उपस्थिति भने उस्तै

ताप्लेजुङको पाथीभरा क्षेत्रमा बुधबार साँझदेखि सुरु भएको हिमपात अझै रोकिएको छैन । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार बर्षासँगै परिरहेको हिमपात जारी छ ।  

यसअघि करिव साता दिन अघिसमेत पाथीभरा क्षेत्रमा बाक्लो मात्रामा हिमपात भएको थियो। अहिले पनि हिमपात जारी छ । तर हिमपातका बापजुत पनि दर्शनार्थीको उपस्थिति जारी छ ।  

तस्बिरमा हेर्नुहोस् पाथीभरा मन्दिर परिसरको हिमपात

प्रकाशित: २६ चैत्र २०८२ १५:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App