श्रम संस्कृति पार्टीमा अध्यक्ष हर्क साम्पाङले सुदन किराँतीसहित उनको पक्षबाट आएका सबैलाई स्वागत गरेका छन् ।
किराँतीलाई स्वागत गर्दै उनले अब धेरैसँग मिलेर अघि बढ्ने उद्घोष पनि गरे । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा किराँतीलाई पार्टीमा भित्र्याउँदा साम्पाङ धेरै खुसी देखिएका थिए ।




प्रकाशित: २५ वैशाख २०८३ १९:१६ शुक्रबार





