१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
फोटो फिचर

१४ तस्बिरमा कलाकारको विरोध

कलाकारले कला, फिल्म तथा साहित्यमा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै खबरदारी गरेका छन् ।

कलाकर्मीद्वारा आयोजित शान्तिपूर्ण विरोध कार्यक्रममा अभिव्यक्ति तथा कलात्मक स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध काठमाडौंस्थित माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । कार्यक्रममा सहभागी कलाकारहरूले १५ मिनेटसम्म कालो पट्टी बाँधेर प्रतीकात्मक विरोध गरेका छन् ।

तस्बिरमा हेर्नुहोस् कलाकारको विरोध शैली:

प्रकाशित: १६ वैशाख २०८३ १६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App