२७ वैशाख २०८३ आइतबार
image/svg+xml
फोटो फिचर

विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध प्रदर्शन (तस्बिरहरू)

विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयको विरोधमा नेपाल ल क्याम्पसका विद्यार्थीले गरे प्रदर्शन गरेका छन्।

बिहीबार  नेपाल ल क्याम्पसको स्ववियु तथा संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेका हुन्। उनीहरूले   विश्वविद्यालयमा रहेका स्ववियु तथा विद्यार्थी संगठनहरूको अस्तित्व समाप्त पार्ने गरी चालिएको नेपाल सरकारका अधिनायकतावादी कदमविरुद्ध कानुनका विद्यार्थीहरूको प्ले कार्डसहितको शान्तिपूर्ण मार्च पास गरे।

हेर्नुस तस्बिरहरू:

प्रकाशित: १० वैशाख २०८३ १२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App