काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा निर्वाचन प्रहरी खटिन थालेका छन्। उपत्यकाका ट्राफिक प्रहरीलाई निर्वाचनका लागि उपत्यकाबाहिरका विभिन्न जिल्लामा खटाएपछि निर्वाचन प्रहरीलाई ट्राफिक व्यवस्थापनमा खटाइएको हो।

प्रकाशित: १४ फाल्गुन २०८२ १७:४७ बिहीबार