
राजनीति
काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा निर्माण भएका अवैध संरचना हटाउने कामलाई आइतबार पनि निरन्तरता दिएको छ। गत शुक्रवार झरीबिच संरचना भत्काउने काम थालेको महानगरले आइतबार बिहानैदेखि पुनः घर संरचना टहरा भत्काउन थालेको हो।
काठमाडौं महानगर प्रमुख बालेन साहले महानगर प्रहरी परिचालन गरेर अवैध संरचना भत्काउने कामलाई विशेष प्राथमिकता दिएर चलाउँदै आएका छन्।
तस्बिर : विजय राई/नागरिक






