७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

डोजर आएपछि घरधनी आंफैले हटाउन थाले अनधिकृत संरचना (फोटोफिचर)

काठमाडौं महानगरपालिकाले मित्रनगर क्षेत्र वरपर फुटपाथ अतिक्रमण गरेर बनाइएको संरचना भत्काउन थालेपछि घरधनी आंफैले त्यस्ता संरचनाहरु भत्काउन सुरु गरेका छन्।

डोजर लगाउँदा थप क्षति हुने डरले घरधनीहरु आंफैले संरचनाहरु भत्काउन थालेका हुन्। उनीहरुले फुटपाथ मिचेर बनाइएका होर्डिङ बोर्ड, पाली (ट्रस) जस्ता संरचना भत्काउन थालेका हुन्।

प्रकाशित: २० भाद्र २०७९ १२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App