५ वैशाख २०८१ बुधबार
फोटो फिचर

पृथ्वी जयन्तीको अवसरमा र्‍याली(फोटो फिचर)

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०० औं जन्म जयन्तीको अवसरमा काठमाडौंँको सिँहदरबारमा र्‍याली भएको छ। एकता दिवसका अवसरमा सिंहदरबार पश्चिम मूलढोका अगाडी रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सालिकमा माल्यार्पण गर्न पूर्व राजा ज्ञानेन्द्र शाह तथा उनका समर्थकहरु  पुगेका छन्। 

आज पौष २७ गते देशैभर विविध कार्यक्रम गरी पृथ्वी जयन्ती एवम् एकता दिवस मनाइँदैछ। सोही दिवसका केही तस्बिरहरुः

 

प्रकाशित: २७ पुस २०७८ ०८:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App