४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
फोटो फिचर

नेपालको सबैभन्दा लामो गेरुवा (फाेटाेफिचर)

बर्दियाको कोठीयाघाटस्थित नेपालको सबैभन्दा लामो पुल कर्णाली (गेरुवा) पुल। तस्बिर: निर्मल घिमिरे, गणेश विशु/नागरिक

बर्दियाको कोठीयाघाटस्थित नेपालको सबैभन्दा लामो पुल कर्णाली (गेरुवा) पुल। 

एक हजार १५ मिटर लम्बाइ रहेको यस पुल २०६७ कात्तिक ११ गते उद्घाटन भएको थियो। बाँकेको नेपालगन्जस्थित धम्बोझी–खजुरा हुँदै यहाँ पुग्न सकिन्छ।

प्रकाशित: ४ श्रावण २०७८ ०५:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App