२० वैशाख २०८३ आइतबार
image/svg+xml
फोटो फिचर

आज बिहानैदेखि उपत्यकाको निषेधाज्ञामा थप कडाइ (फोटोफिचर)

काठमाडौँस्थित त्रिपुरेश्वरको चेक पोइन्टमा चेकिङ्गकोलागि रोकिएका सवारीसाधन। तस्बिर: विजय /नागरिक

उपत्यकामा वैशाख १६ देखि पुन निषेधाज्ञा थपिएको छ। प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले जारी निषेधाज्ञालाई थप कडा पारेर जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार आजदेखि निषेधाज्ञामा कडाइ गरिएको हो। बिहानैदेखि अत्यावश्यक कामबाहेक हिँडडुल गर्नेहरुलाई कारबाही गरिएको छ भने कुनै पासविना सवारी चलाउनेहरुमाथि पनि कारबाही सुरु गरिएको छ।

 

 

प्रकाशित: १४ जेष्ठ २०७८ ०५:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App