२१ वैशाख २०८३ सोमबार
image/svg+xml

सातै प्रदेशमा कृषि गणना गरिँदै

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आन्तरिक जनशक्तिको प्रयोग गरेर तीन तहकै सरकारको सहभागितामा पहिलो पटक सातै प्रदेशमा कृषि गणना सञ्चालन गरेको छ।

‘३५ दिने सूचना खारेज गर’ भन्दै महानगर घेराउ

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी आन्दोलनमा उत्रिएका छन्। पोखरा महानगरपालिकाले सार्वजनिक जग्गामा अनधिकृत रूपमा बनेका घर–टहरा हटाउन ३५ दिने सूचना जारी गरेपछि उनीहरूले सोमबार प्रदर्शन गरेका हुन्।

नागरिक समाजका अगुवाले सरकारलाई भने: हुकुमी शासन बन्द होस्

२८ जना नागरिक अगुवाहरूले सोमबार ५ बुँदे अपिल जारी गर्दै बालेन शाह नेतृत्वको सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लगाएका छन्।

ऊर्जा सङ्कटबीच जापान-अस्ट्रेलिया सहकार्य विस्तार

इरानसँग सम्बन्धित द्वन्द्वका कारण आपूर्ति शृङ्खलामा देखिएको दबाबबीच दुवै देशले रणनीतिक साझेदारी मजबुत बनाउने निर्णय गरेका हुन् ।

लागूऔषधसहित देशका विभिन्न स्थानबाट २१ जना समातिए

काठमाडौं, महानगरपालिका-२६ पवित्रनगरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय २० ट्याब्लेट सहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

केहीबेरमा पूर्वी मधेश र कोशी प्रदेशमा हावाहुरीसहित पानी पर्ने

अबको केहीबेरमा पूर्वी मधेश र कोशी प्रदेशमा हावाहुरीसहित पानी पर्ने मौसमविद्ले बताएका छन्।

जुम्लामा महिला उद्यमको लहर: सातु, अचार र पाउरोटीबाट आत्मनिर्भरतासहित लाखौँ आम्दानी

सीमित स्रोतसाधन, भौगोलिक कठिनाइ र अवसरको अभावका बीच पनि यहाँका महिलाहरूले स्थानीय उत्पादन र सीपलाई व्यवसायमा रूपान्तरण गर्दै आत्मनिर्भरताको बाटो समातेका छन्।

संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्ने

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्य सचिव, परराष्ट्रविद् तथा पूर्वप्रशासकसँग छलफल गर्ने भएको छ।

१० वर्षदेखि तलब नपाएका जुट मिलका ४६ श्रमिक: तीन करोड भुक्तानीको मागसहित सरकार गुहार्दै

विराटनगर जुट मिलको जग्गामा बसेका अव्यवस्थित बसोबासी हटाउने प्रक्रिया अघि बढाइरहेका बेला सोही उद्योगका श्रमिक र कर्मचारीले वर्षौँदेखि तलब नपाएको भन्दै पुनः आवाज उठाएका छन्।

सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको छ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको बताएका छन्।

भृकुटी कागज कारखाना: ३३३ श्रमिकको ४० करोड बक्यौता

भृकुटी कागज कारखानाका ३३३ जना श्रमिकको बक्यौता पारिश्रमिक भुक्तानीको माग गर्दै “सफा, सुन्दर, हरियाली गैँडाकोट निरन्तर अभियान” ले प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।

ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते

मजदुरहरू काँचो इँटाको चट्टामाथि सुतिरहेको अवस्थामा पानी छर्किन प्रयोग गरिएको ट्याक्टर अनियन्त्रित भई उनीहरू सुतेको चट्टामा ठोक्किएको थियो ।

महिला उद्यमी लक्षित बजेट विनियोजन गर्ने कोशीका मुख्यमन्त्रीको प्रतिबद्धता

कोशी प्रदशेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिला उद्यमी लक्षित बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्