४ वैशाख २०८१ मंगलबार
फोटो फिचर

'गरिबलाई रोक्न गस्ती छ, शासकलाई मात्र मस्ती छ'

बृहत् नागरिक आन्दोलनले निषेधाज्ञाबीच सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ। प्रतिनिधिसभा विघटन र निषेधाज्ञाको विरोधमा बृहत नागरिक आन्दोलनले काठमाडौंको माइतीघर अगाडि प्रदर्शन गरेको हो।

बिहीबार साँझ नागरिकले गरिबलाई रोक्न गस्ती छ, शासकलाई मात्र मस्ती छ, लगायतका नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए।

 

प्रकाशित: १३ जेष्ठ २०७८ १४:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App