८ वैशाख २०८१ शनिबार
फोटो फिचर

संसद विघटनविरुद्ध शीतलनिवास बाहिर प्रदर्शन

संसद विघटनको विरोधमा युथ कांग्रेस नेपालले राष्ट्रपति कार्यालय शीतलनिवास बाहिर प्रदर्शन गरेको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन सदर गरेर निर्वाचन मिति घोषणा गरेपछि युथ कांग्रेस नेपालले शीतलनिवास बाहिर प्रदर्शन गरेको हो। उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए। प्रदर्शनमा प्रहरीको हस्तक्षेप भएको थियो। सो उक्त हस्तक्षेपमा प्रहरीले प्रदर्शनकारीमध्ये तीनजनालाई पक्राउ गरेको छ।

 

 

प्रकाशित: ९ जेष्ठ २०७८ ०८:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App