बजार १२ जेष्ठ २०८३ आज सुन र चाँदीको मूल्य घट्यो हिजो सोमबार चाँदीको मूल्य प्रतितोला पाँच हजार १५० रुपैयाँ रहेको थियो। महासंघका अनुसार हिजोको तुलनामा आज चाँदीको मूल्य प्रतितोलामा ९० रुपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय १२ जेष्ठ २०८३ पाकिस्तानले गर्यो ट्रम्पको प्रस्ताव अस्वीकार पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले इस्लामाबादले आफ्नो आधारभूत राष्ट्रिय दृष्टिकोणसँग बाझिने कुनै पनि सम्झौतालाई समर्थन नगर्ने स्पष्ट पारे।
राजनीति १२ जेष्ठ २०८३ गोरखा मिडिया नेटवर्कलाई घर खाली गर्न काठमाडौं महानगरको १५ दिने सूचना काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा लि को लागी १५ दिने सार्वजनिक सूचना जारी गरेको छ।
राजनीति १२ जेष्ठ २०८३ बागमती प्रदेश सभाको बैठक : नीति कार्यक्रम प्रस्तुत हुँदै बागमती प्रदेश सभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३ /८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ।