काठमाडौं- वर्षा र सहकालका देवता इन्द्रको पूजाअर्चना गरी आठ दिनसम्म मनाइने इन्द्रजात्राको क्रममा बुधबार जीवित देवी कुमारीको रथयात्रा गरियो। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र संवैधानिक निकाय तथा कुटनीतिक नियोगका प्रमुखहरु हिजोको जात्रामा सहभागी भए। नागरिकन्युजकर्मी दिपेश श्रेष्ठको फोटो फिचर हेर्नुस्स:
रास्वपाको यो उभारलाई सबैले धेरैले धेरै कोणबाट विश्लेषण गरेका छन् । अधिकांशको टिप्पणी पुराना दलसँग जोडिएको असन्तुष्टि छ भने बालेन्द्र शाहको क्रेजले अर्को काम गरेको छ ।
चैते दशैं मेलाका लागि बिहानैदेखि रातिसम्म फास्ट फुड सेन्टरमा आउने र ग्राहकको अर्डरअनुसार खाजा फास्ट फुडका परिकारहरू तयार गर्ने र पस्किने उनीहरूको दिनचर्या हो।