४ वैशाख २०८१ मंगलबार
फोटो फिचर

धनगढीमा बयलगाडा र्‍याली (फोटोफिचर)

संसद विघटनको विरोधमा धनगढीमा वयलगडा जुलुस गरिएको छ। धनगढीको क्याम्पस चोकबाट अहिले बयलगाडा र्‍याली सुरु गरिएको हो।

Here goes pf editor

प्रचण्ड-माधव समूहले गाउँ गाउँबाट बयलगाडा लिएर धनगढीमा वयलगाडा जुलुस गरेका हुन्। बयलगाडा र्‍याली क्याम्पस रोडबाट सुरु भएको छ।
 र्‍याली बजार परिक्रमा पश्चात् पार्कमोडमा समापन हुने अनेरास्ववियू कैलाली सहसंयोजक समीर जोशीले बताए।
खुशी 76.9%
दुखी 7.7%
अचम्मित 0%
हास्यास्पद 15.4%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App