६ आश्विन २०७७ मंगलबार
फोटो फिचर

सैलुन र ब्युटी पार्लर खोल्न माग गर्दै व्यवसायीहरु सडकमा (फोटो फिचर)

लकडाउनका कारण व्यवसाय बन्द हुँदा मर्कामा परेको भन्दै सैलुन व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्। देशभरका सबै सैलुन र ब्युटी पार्लर खोल्न पाउनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन्।  

नेपाल नाई ट्रेड युनियन, नेपाल नाई संघ, अखिल नेपाल राष्ट्रिय नाई मजदुर संघको संयुक्त र्यालीमा देशैभरिका सबै सैलुन / पार्लर खोल्न पाउनु पर्ने, नाई श्रमिकहरुलाई राहत ब्यवस्था गर्नु पर्ने, लकडाउन अबधीभर बैंक ब्याज मिनहा हुन पर्ने, पसल भाडा मिनाहा,जीवन विमा लगायत माग राखेर प्रदर्शन गरेका गरेका हुन्।  

‘संयुक्त नाइ संघर्ष समिति’को ब्यानरसहित ललितपुरको पाटन हुँदै काठमाडौंको माइतीघर मण्डलासम्म मंगलबार बिहान प्रदर्शन गरिएको हो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App