१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

नवनियुक्त प्रधानमन्त्री शाहले लिए शपथ

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  

राष्ट्रपति रामचन्द्र पौडेलसँग उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। उनको शपथपछि आजै मन्त्रीमण्डल गठन हुनेछ।

प्रकाशित: १३ चैत्र २०८२ १२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App