coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

कर्फ्यूका बीच रातो मत्स्येन्द्रनाथको क्षमा पूजा (फोटो फिचर)

रातो मत्स्येन्द्रनाथको क्षमा पूजा भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको कर्फ्यूका बीच पुल्चोकमा रातो मत्स्येन्द्रनाथको क्षमा पूजा गरिएको हो। छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको हो।

मत्स्येन्द्रनाथको रथ यात्रामा अन्यौलता भएपछि बिहीबार युवाहरुले विना जानाकारी रथ तानेका थिए। कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाकै समयमा रथ तानिएपछि बिहीबार झडपको अवस्था आएको थियो।  क्षमपूजा पछि ज्योतिषले साइत हेरेर मत्स्येन्द्रनाथलाई सिधै बुङ्ममती पुर्याइने जनाइएको छ।

 

 

खुशी 58.3%
दुखी 0%
अचम्मित 25%
हास्यास्पद 0%
क्रोधित 16.7%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App