coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

निषेधाज्ञामै तानियो मत्स्येन्द्रनाथको रथ, गुठी संस्थानलाई थाहा छैन (फोटो फिचर)

कोरोना महामारी नियन्त्रणको लागि उपत्यकामा निषेधाज्ञा छ। तर बिहीबार भिडभाडका साथ सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ तानिएको छ। पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथको रथ युवाहरुको एक समूहले  असोज २ गतेदेखि मलमास सुरु हुने भन्दै तानेका हुन्। मत्स्येन्द्रनाथको मूर्ति रथारोहण गरिसकिएको भए पनि करोनाका कारण रथयात्रा हुन सकेको थिएन।

रथयात्राबारे गुठी संस्थान र ज्यापु समाजले भने जानकारी नभएको बताएका छन्। रथयात्राबारे निर्णय गर्न गुठी संस्थानको बैठक आज दिउँसो बोलाइ पनि त्यस अघि नै रथ तानिदा सम्वन्धित संस्थाहरु अन्यौलमा परेका छन्।  

तस्बिर : विजय राई

 

 

खुशी 50%
दुखी 23.3%
अचम्मित 6.7%
हास्यास्पद 13.3%
क्रोधित 6.7%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App