coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
फोटो फिचर

उपत्यका प्रवेश गर्नेको नाकामै स्वाब संकलन

पूर्वी नाका साँगा हुदै उपत्यका छिर्ने मानिसहरूको पीसीआर परीक्षणको लागि नाकमा स्वाब संकलन गर्दै स्वास्थ बिभागबाट खटिएका स्वस्थाकर्मी । आइतबार बाट उपत्यका छिर्ने तिन नाका साँगा, नागढुंगा र फार्पिङमा भित्रिनेहरुको स्वाब संकलन गर्ने काम सुरु गरिएको हो। तिन नाका हुँदै उपत्यका छिर्ने दश हजार जनाको पीसीआर गरिने स्वास्थ मन्त्रालयले जनाएको छ। लकडाउनको समयमा काठमाडौं छोडेर देशका विभिन्न स्थान गएकाहरू लकडाउन खुले संगै उपत्यका फर्किन थालेका छन्।

खुशी 83.3%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 16.7%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App