१५ चैत्र २०८२ आइतबार
image/svg+xml

६२ विद्यार्थीले देखाए प्राकृति प्रेरित फेसन

प्राकृतिकबाट प्रेरित भएर नमुना कलेज अफ फेशन टेक्नोलोजीका विद्यार्थीले फेशन डिजाइनरको यात्रालाई अगाडि बढाएका छन्।

विपद आउनुअघि नै नियन्त्रण जरुरी : गृहमन्त्री गुरुङ

प्राधिकरणको कार्यालयमै पुगेर मन्त्री गुरुङले विपद व्यवस्थापनमा विगतमा हुँदै आएका अभ्यासबारे जानकारी लिँदै आगामी योजनाबारे कुराकानी गरेका हुन्।

कलम किन्न भन्दै विद्यालयबाट निस्किएका दुई विद्यार्थीको नारायणीमा डुबेर मृत्यु

भरतपुर महानगरपालिका-१६ शरणपुरका १४ वर्षीय सनम रम्तेल र सोही ठाउँका १४ वर्षीय प्रशान्त क्षेत्रीको पौडी खेल्ने क्रममा नदीको भँगालोमा डुबेर ज्यान गएको हो।

ओली र लेखकको म्याद थपबारे बहस सकियो, केहीबेरमा आदेश आउने

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि थुनामा राख्ने म्यादबारे अदालतमा बहस सकिएको छ।

श्रीमतीको खुट्टा काट्ने पति पक्राउ

कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार रहेका विश्वनाथ सहनीलाई शनिबार पक्राउ गरिएको जानकारी दिए ।

बाँकेमा अझै १३ जना उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेमा उम्मेदवार बनेका ५६ जनामध्ये ४३ जनाले मात्र निर्वाचन खर्च बुझाएका छन् ।

नेप्सेमा ७१ अङ्कको गिरावट

नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ ।

नेकपाकाे संसदीय दलको नेतामा प्रचण्ड चयन

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल पार्टीबाट संसदीय दलको नेता चयन भएका छन्।

ओली पत्नी राधिकाको रिटमा भोलिमात्र बहस हुने

शाक्यले ओलीलाई हिरासत मुक्त गरियोस् भन्ने मागका साथ दायर रिटमाथिको बहस भने भोलिमात्र हुने भएको छ ।

तिब्बतका प्रमुख नेताले दिए प्रधानमन्त्री शाहलाई बधाई

तिब्बतका प्रमुख नेता सिक्योङ पेम्पा छेरिङले नेपालका नवनियुक्त प्रधानमन्त्री माननीय बालेन्द्र शाहलाई हार्दिक बधाई दिएका छन्।

ओलीको रिहाइ माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ।

शरणार्थी समस्या समाधान गर्न प्रधानमन्त्री बालेनलाई आग्रह

प्रधानमन्त्री शाहको नियुक्तिलाई ऐतिहासिक उपलब्धि भन्दै उनलाई सुशासन, पारदर्शिता र रूपान्तरणकारी नेतृत्वको प्रतीकका रूपमा हेरिएको उल्लेख गरेको छ।

जेन जी शहीद परिवारका २७ जनाले जागिर पाउने

भदौ २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएका जेन–जी शहीद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय कार्यान्वयनमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्