एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत मंगबलार नेपालले पाकिस्तान ‘ए’ को सामना गर्दैछ।
कतारको दोहामा टस जितेर पाकिस्तान ‘ए’ ले पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।
समूह ‘बी’ अन्तर्गतको यो ११औं खेल हो। ५० ओभरको फम्र्याटमा खेलाइने यो डे-नाइट म्याच दिउँसो ३:४५ बजेबाट सुरु हुँदैछ।
टस हारेको नेपालले अब पहिला बलिङ गर्नेछ।
प्रकाशित: ८ मंसिर २०८३ १५:३७ मंगलबार





