रुकुम पश्चिम घटनाको विरोधमा नया बानेश्वर प्रदर्शन गरेको छन् । जातिय विभेदका कारण गरिएको सोती नरसंहारका विरुद्ध सयुक्त राजनितिक दलित संघर्ष समित काठमाडौंले धर्ना तथा विरोध कार्यक्रम गर्दै प्रदर्शन गरिएको हो।
करिब चार हजार मिटर उचाइमा अवस्थित खुमजुङ हिजोजस्तो आज छैन। सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको यो गाउँमा जलवायु परिवर्तनले पारेका प्रभाव प्रत्यक्ष देखिन थालेका छन्।
नेपाली कांग्रेसले नवीकरण शुल्क र नयाँ क्रियाशील सदस्यता शुल्कसहित केन्द्रीय कार्यालयको ‘सिस्टम’ मा प्रविष्ट नभएका जिल्ला र क्षेत्रको हकमा उक्त कार्य गर्न एक हप्ताको समय दिएको छ।