७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

बसन्तपुरमा सरकारविरुद्ध प्रदर्शन(फाेटाेफिचर)

शुक्रबार नै ललितपुरको झम्सिखेलमा पनि प्रदर्शन भएको छ। शनिबार माइतीघरमा प्रदर्शन गर्ने र मंगलबार झम्सिखेलमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ। सरकारले आफूहरुले उठाएका मागहरु सम्बोधन नगरेसम्म प्रदर्शन जारी रहने उनीहरुले बताएका छन्। यसअघि बिहीबार बालुवाटारमा पनि प्रदर्शन भएको थियो। गृहमन्त्रालयले बिहीबार लक डाउनको उलंघन गरी प्रदर्शन गर्नेहरुलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइसकेको छ। 

खुशी 11.8%
दुखी 11.8%
अचम्मित 23.5%
हास्यास्पद 0%
क्रोधित 52.9%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App