७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

सीमा नाकामा आरडिटी टेस्ट गराउन लाइनमा वसेका नेपाली

कैलालीको गौरीफन्टा सीमा नाकामा विहीबार बेलुकी आरडिटी टेस्ट गराउन लाइनमा वसेका नेपाली नागरिक । भारतका विभिन्न ठाउमा रोजगारी गरेर विहीवार मात्रै ३४ वटा बसमा १५५० जना सुदूरपश्चिम फर्केका छन् । तस्बिर : पुष्पराज जोशी/नागरिक 

खुशी 0%
दुखी 80%
अचम्मित 0%
हास्यास्पद 20%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App