
राजनीति
काठमाडौं – जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा काठमाडौंको पशुपती र ललितपुरको बंगलामुखी मन्दिरमा आइतबार बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ।
पशुपती मन्दिरमा पुजा गरिसकेपछि दर्शनार्थीहरू जनै लगाउन र डोरो बाँध्न ब्यस्थ छन्। यस्तै बंगलामुखी मन्दिरमा पनि बिहानैदेखि रक्षाबन्धन तथा जनै लगाउनको संख्या उल्लेखनीय छ।