१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
फोटो फिचर

यस्तो देखियो डी सिने अवार्ड, अनमोल र निता उत्कृष्ट (फोटो फिचर)

काठमाडौं– दशौं डी सिने अवार्डमा अनमोल केसी र निता ढुंगाना उत्कृष्ट नायक नायिका घोषित भएका छन्।

छायाछवि क्रियशनद्वारा विहीबार साँझ काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित अवार्ड समारोहमा अनमोलले फिल्म ‘कृ’बाट उत्कृष्ट नायकको अवार्ड जिते भने निताले ‘पञ्चायत’बाट अवार्ड जितिन। समारोहमा बसुन्धरा भुसाललाई ‘लाइफटाइम लिजेन्डरी अवार्ड’बाट सम्मानित गरियो। 

विभिन्न २९ विधामा अवार्ड वितरण गरिएको समारोहमा नायक अनमोल केसी, भुवन केसी, नायिका नीता ढुंगाना, नायक पुष्पल खड्का, नायिका शिल्पा पोखरेल लगायतको सहभागिता थियो। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App