१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
फोटो फिचर

नागरिक नायक–२०८२ घोषणा सम्मान समारोहमा राष्ट्रपति पौडेल (तस्बिरहरू)

नागरिक नायक–२०८२ घोषणा सम्मान समारोह सुरु भएको छ।

नेपाल रिपब्लिक मिडियाले शनिबार अपराह्न विशेष कार्यक्रम माझ नागरिक नायक २०८२ घोषणा गरिरहेको छ। यस घोषणा सभामा प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति रहेको छ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App