खेल ५ वैशाख २०८३ इटहरी गोल्डकप: उपाधिका लागि प्लानिङ् र युवा समाज मोरङ भिडने प्लानिङ ब्वाइज युनाइटेड काठमाडौं इटहरीमा जारी १६ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
समाज ५ वैशाख २०८३ तार काटिएपछि लहानका चार सय बढी सेवाग्राही सञ्चारविहीन, टेलिकमका हाकिम सम्पर्कविहीन सडक विस्तारका क्रममा तार काटिएपछि लहानका चार सयभन्दा बढी सेवाग्राही करिब १२ घण्टादेखि टेलिफोन र इन्टरनेट सेवाबाट वञ्चित भएका छन्।
राजनीति ५ वैशाख २०८३ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्थानीय तहमा खटाइने प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहतमा राख्नुपर्नेमा जोड दिएका छन्।
अपराध ५ वैशाख २०८३ जेनजी आन्दोलनमा नख्खुबाट फरार कैदी सानेपाबाट पक्राउ जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई प्रहरीले आज पक्राउ गरेको छ।