
खेल
सरकारले विमानस्थलको सुरक्षामा कडाइ गरेको छ ।
विमानस्थल र उपत्यकामा नै ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएका छन् ।
पोखरा बसाइपछि आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्कंदै छन्। शाहलाई विमानस्थलमा नै पुगेर स्वागत गर्ने तयारी राजावादीहरूले गरेका छन् ।