गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले ललितपुर महानगरपालिकाको ध्यानाकर्षण गराएको छ।
‘खोला मिच्ने अतिक्रमणकारिहरुलाई कारबाही गर तर मापदण्डको नाममा जनताको घरजग्गा लुटन बन्द गर’ नारासहितको प्रदर्शन गर्दै समितिले महानगरपालिकाको ध्यानाकर्षण गराएको हो।
तस्बिरमा हेरौँ विरोधका केही झलकहरुः