समाज १४ माघ २०८२ भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
समाज १४ माघ २०८२ मोटरसाइकल दुर्घटनामा एकको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार दुधौली नगरपालिका-१० का ३० वर्षीय यज्ञबहादुर सुनुवारको मृत्यु भएको हो।
समाज १४ माघ २०८२ मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ। यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन्।
कला/साहित्य १४ माघ २०८२ साहित्यकार रामविक्रम थापा सम्मानित श्री सरस्वती माध्यमिक विद्यालयको ७३ औं वार्षिक उत्सवकाे अवसरमा साहित्यकार रामविक्रम थापालाई सम्मान अर्पिएकाे छ।