१६ वैशाख २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

काठमाडौँमा पर्‍यो पानी (तस्बिरसहित)

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिहानैदेखि पानी परिरहेको छ। बिहानैदेखि काठमाडौैँ उपत्यकाको मौसम परिवर्तन भइ आकाशमा कालो बादल लागिरहेको छ।

पानी परिरहेका कारण दैनिक जनजीवन पनि प्रभावित बनेको छ।

काठमाडौँमा पानी परिरहेको हेरौँ तस्बिरमा:

प्रकाशित: ७ चैत्र २०८० १०:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App