३ माघ २०८१ बिहीबार
image/svg+xml

ट्रिप एडभाइजरको सूची: ‘एकल’ पर्यटकको रोजाइमा काठमाडौं

विश्वभरका होटल र पर्यटकीय गन्तव्यबारे जानकारी दिने साईट ‘ट्रिप एडभाइजर’ ले सन् २०२५ का उत्कृष्ट गन्तव्यको सूँचीमा नेपालको काठमाडौंलाई समेटेको छ। त्यस्तै पर्यटकले घुम्नैपर्ने सांस्कृतिक गन्तव्यमा पनि काठमाडौंलाई पारेको छ भने एकल (सोलो) पर्यटकको रोजाइको उत्कृष्ट गन्तव्यको सूँचीमा पनि काठमाडौं परेको छ।

पानी चुहावट नियन्त्रण गर्न मन्त्री यादवद्वारा निर्देशन

मन्त्री यादवले खानेपानीका पाइप फुट्दा दिसापिसाब तथा किटाणुसहित फोहर मिसिएर अस्वस्थकर पानी आपूर्ति हुनसक्ने भएकाले त्यसतर्फ सचेत रही शुद्ध खानेपानी आपूर्ति गराउन निर्देशन दिए ।

दसैंभरी काठमाडौं-नारायणघाट सडकमा ठुला सवारी सञ्चालनमा रोक

यातायात व्यवस्था विभागले घटस्थापना बिहीबारदेखि कोजाग्रत पूर्णिमा कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठुला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

बाढीपहिरोले काठमाडौंमा फलफूल तथा तरकारी आयतमा कमी

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार काठमाडौंमा आइतबार ३८ टन मात्र फलफूल र तरकारी भित्रिएको छ ।

हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष लम्सालको चेतावनी: माग पूरा नभएसम्म काठमाडौंमा पानी पठाउँदैनौँ

हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्सालले हेलम्बु—मेलम्चीवासीका मागहरू पूरा नगरेसम्म मेलम्चीको पानी काठमाडौंमा नपठाउने चेतावनी दिएकी छिन् ।

काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो

काठमाडौं उपत्यकाको आजको तापक्रम ३३ डिग्री सेल्सियस पुगेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ३३ डिग्री सेल्सियस पुगेको हो ।

काठमाडौं उपत्यकामा पर्दैछ पानी !

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यतिखेर पानी परिरहेको छ। उपत्यकाको मौसम बदली भर्इ सुन्धारा, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क र आसपासका क्षेत्रमा पानी दर्किरहेको छ।

सुनकोसी–मरिन डाइभर्सन आयोजना : छिचोलियो सुरुङ

काठमाडौं नागढुंगा–सिस्नेखोला सडक आयोजनाको मुख्य सुरुङमार्ग छिचोलेको तीन सातापछि बुधबार सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएको छ।

काठमाडौंमा दिउँसो पछि मध्यम वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंका केही स्थानमा बिहानैदेखि छिटफुट वर्षा भइरहेको छ।

नेकपा एसकाे केन्द्रीय कमिटी बैठक वैशाख ३१ देखि

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक यही वैशाख ३१ गतेदेखि काठमाडौँमा बस्ने भएको छ।

‘मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक’

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धिका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन्।

निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ।

एक लाख बिमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ देखि एक लाख बिमितको कार्ड जारी गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्