१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
फोटो फिचर

बाटो खाली नगराई राष्ट्रपति पौडेल संसद भवनमा (फोटोफिचर)

आज सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ।

अहिले राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।

पौडेल सडक खाली नगरी राष्ट्रपति शितल निवासबाट संघीय संसद भवन पुगेका छन्। 

 

खुशी 86.4%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 9.1%
क्रोधित 4.5%
अर्को समाचार
Download Nagarik App