coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

नेपाली टिमले खेल जितेपछिको किर्तिपुर मैदान (फोटो फिचर)

 

आज किर्तिपुर क्रिकेट मैदानमा  आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि ९ विकेट कीर्तिमानी जित हासिल गरेको छ ।  नेपालले पिएनजीले दिएको ९६ रनको लक्ष्य  ७ दशमलब ४ ओभरमै एक विकेटको नोक्सानीमा पुरा गरेको हो ।  

यसअघि नेपालले सन् २०२० अमेरिकालाई मा ८ विकेटले हराएको थियो। क्रितिपुरमै भएको खेलमा अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५दशमलब २ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो।

दशौ हजार नेपाली सर्मथकको माया पाएको नेपाली टोलीले जित पछि खुसी साटेका छन । बाँकी यो फोटो फिचरमा हेरौ ।  तस्विर नेपाल क्रिकेट संघ क्यान  

प्रकाशित: २९ फाल्गुन २०७९ ०८:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App