१६ चैत्र २०८० शुक्रबार
फोटो फिचर

बागमती सफाइ अभियानको १८३ औँ हप्ता (फोटो फिचर)

सरसफाइमा सहभागी प्रहरीहरू।

काठमाडौँ-हरेक शनिबार आयोजना हुने बागमती सरसफाइ कार्यक्रम अन्तर्गत १८३ औँ हप्तामा चलिरहेको सरसफाइ अभियान यो शनिबार पनि सम्पन्न भएको छ।

पशुपतिको उत्तरपट्टी रहेको गुहेश्वरी मन्दिर अगाडि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत अन्य समाजिक सङ्घ संस्थासँगै फोटो पत्रकारहरू पनि सरसफाइमा जुटेका थिए।

बगमती सरसफाइ अभियानका अभियान्ता एवम् चीनका लागि नवनियुक्त राजदूत लिलामणि पौडेल पनि सरसफाइमा सहभागी थिए। पौडेल चीनका लागि राजदूत बनेर त्यसतर्फ प्रस्थान गर्ने भएकोले उनलाइ सम्मान गरिएको थियो।
तस्बिरमा हेराैं सफाइ अभियानः सबै तस्बिरः प्रबिन कोइराला

सरसफाइमा सहभागी प्रहरीहरू।
सरसफाइमा सहभागी प्रहरीहरू।
सरसफाइमा सहभागी प्रहरीहरू।
सरसफाइमा सहभागी प्रहरीहरू।
सरसफाइमा सहभागी प्रहरीहरू।
सरसफाइमा सहभागी प्रहरीहरू।
सरसफाइमा सहभागी प्रहरीहरू।
सरसफाइमा सहभागी प्रहरीहरू।
सरसफाइमा सहभागी प्रहरीहरू।
सरसफाइमा सहभागी प्रहरीहरू।
सरसफाइमा सहभागी प्रहरीहरू।
सरसफाइमा सहभागी प्रहरीहरू।
सरसफाइमा सहभागी प्रहरीहरू।
सरसफाइमा सहभागी प्रहरीहरू।
सरसफाइमा सहभागी प्रहरीहरू।
सरसफाइमा सहभागी प्रहरीहरू।
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App