१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
फोटो फिचर

एमालेले सुवास नेम्वाङलाई राष्ट्रपति उम्मेदवार बनाउने

नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ। पार्टी कार्यालय च्यासलमा बसेकाे सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेकाे हाे। आज बसेको पार्टी सचिवालय वैठकले सो निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिएका छन्। उता नेपालीे  कांग्रेससहितकाे आठ दलीय गठबन्धनले भने कांग्रेसेका वरिष्ठ नेता रामचन्द्र पाैडेललाइ उम्मेदवार बनाएका छन्।

 

प्रकाशित: १३ फाल्गुन २०७९ ०५:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App