८ वैशाख २०८१ शनिबार
फोटो फिचर

त्रिभुवन विश्वविद्यालयकाे दिक्षान्तर समारोहका कारण उपत्यकाकाे ट्राफिक व्यवस्थापन अस्तव्यस्त (फोटोफिचर)

त्रिभुवन विश्वविद्यालयले गरेका दिक्षान्तर समारोहका कारण काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। शुक्रबार उपत्यकाका मुख्य सडकहरुमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो।  

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार ट्राफिक जाम हुनुको प्रमुख कारण त्रिभुवन विश्वविद्यालयले आयोजिना गरेको दिक्षान्त समारोह भएको जनाएको छ।। उक्त दिक्षान्त समारोहमा सहभागिहुन हाजारै मानिसहरु आएकोले सवारी जाम भएको ट्राफिक कार्यालयले जनाएको छ। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 100%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App