१४ चैत्र २०८२ शनिबार
image/svg+xml
फोटो फिचर

उठिबासको त्रास बन्द गर भन्दै काठमाडौंमा सुकुम्बासीको प्रदर्शन (फोटोफिचर)

उठिबासको त्रास बन्द गर भन्दै काठमाडौंमा सुकुम्बासीको प्रदर्शन गरेका छन्। सरकारले आफूहरूको उठिबास लगाएको भन्दै सोमबार उनीहरुले काठमाडौंमा प्रदर्शन गरेका हुन्।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल र महिला एकता समाजले शान्तिपूर्ण दबाब र्याली निकालेका छन्। वार्ता र संवादको ढोका खुल्ला गर,विकल्प सहितको वास अधिकार सुनिश्चित गर, नागरिकको अधिकार सुनिश्चित गर, लालपुर्जा विहिनको अवस्था कहिलेसम्म भन्ने नारा लेखिएको प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए।

उनीहरूले माइतीघरबाट नयाँ बानेश्वरसम्म शान्तिपूर्ण दबाब र्याली गरेका थिए।

 

 

खुशी 33.3%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 66.7%
अर्को समाचार
Download Nagarik App