अमेरिकाले नेपालकाे लागि यात्रा जोखिम स्तर घटायो
नयाँ अद्यावधिकअनुसार सन् २०२५ सेप्टेम्बरदेखि सुरु भएका देशव्यापी प्रदर्शनहरू हाल रोकिएको र समग्र सुरक्षा अवस्था स्थिर रहेको उल्लेख गरिएको छ।
नयाँ अद्यावधिकअनुसार सन् २०२५ सेप्टेम्बरदेखि सुरु भएका देशव्यापी प्रदर्शनहरू हाल रोकिएको र समग्र सुरक्षा अवस्था स्थिर रहेको उल्लेख गरिएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ।
कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ।
मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ।
हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जलवायु परिवर्तनदेखि मानव गतिविधिसम्मका कारण यसको सङ्ख्या चार दशकमा ९५ प्रतिशतले घटेको छ।
अमेरिकामा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा कथित रूसी हस्तक्षेपबारे अनुसन्धान नेतृत्व गरेका पूर्व विशेष वकिलरोबर्ट मुलरको ८१ वर्षको उमेरमा निधन भएको छ।
अमेरिकी संघीय अदालतले टेक अर्बपति एलोन मस्कलाई ट्विटर (हाल एक्स) खरिद प्रक्रियाका क्रममा लगानीकर्ताहरूलाई भ्रमित गरेको ठहर गरेको छ।
राप्ती साहित्य परिषद् दाङ शाखाले स्रष्टा सम्मान र साधारण सभाका साथ साहित्यिक कार्यक्रम गर्ने भएकाे छ।
वैज्ञानिक रूपमा मेसर सेफालोट्स भनिने यी कमिलाहरू अन्तर्राष्ट्रिय जैविक विविधता सन्धिद्वारा संरक्षित प्रजातिमा पर्छन् र तिनीहरूको व्यापार कडा रूपमा नियमन गरिएको छ।
कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। यस्तै मधेस, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रका केही स्थानमा पनि हल्का वर्षा हुनसक्ने महाशाखाले बताएको छ।
अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा तोकिएको छ।
समग्रमा भन्नु पर्दा परम्परागत ज्ञान र प्रविधिलाई लोप हुनबाट जोगाउन सर्वप्रथम त्यस्ता ज्ञान र प्रविधिको अभिलेखीकरण गरिनु आवश्यक पर्दछ।
संयुक्त अरब इमिरेट्सस्थित नेपाली राजदूतावासले मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका कारण भिसा अवधि सकिएर यूएईमै बस्नुपरेका नेपाली नागरिकलाई जरिवाना नलाग्ने स्पष्ट पारेको छ।
त्यसैगरी आज राति तराई भूभागका केही स्थानमा तुँवालो रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
नेपालीहरु कुनै सीप बिना नै वैदेशिक रोजगारीमा पुगेर दुख पाउने गरेका छन्।
तराई भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ। देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी भूभागमा आंशिक बादल लाग्नेछ।
वैज्ञानिक भाषामा यसलाई अल्छीपना भन्दा पनि 'ऊर्जा बचत गर्ने रणनीति' मानिन्छ। विशेषगरी कम पोषणयुक्त खाना खाने वा शिकारका लागि शक्ति सञ्चय गर्नुपर्ने जनावरहरू दिनको अधिकांश समय निद्रामै बिताउँछन्।
भिडियोमा ती क्रिएटर सामान्य रूपमा लाइभ सत्र सञ्चालन गरिरहेकी थिइन्। तर अचानक फिल्टर हट्यो। पहिले चिल्लो, पोर्सिलेन जस्तो र हल्का रंगको देखिने अनुहार अब प्राकृतिक बनावट र सामान्य रंगसहित देखियो।
महाशाखाले हुस्सु र तुवाँलो लाग्ने तथा हिमपात हुने पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दा तथा ती भेगमा यातायातका साधन सञ्चालनलगायत दैनिक गतिविधि सावधानीपूर्वक गर्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ।
दुबईको प्रतिष्ठित लक्जरी परफ्युम कम्पनी विनी इन्टरनेशनलले काठमाडौंमा आफ्नो प्रिमियम एक्सपेरियन्स जोन ‘फर यू’ सञ्चालनमा ल्याएको छ।
नेपाल र भारतबीच धार्मिक तथा क्षेत्रीय सम्पर्क विस्तार गर्ने उद्देश्यले नेपालको पशुपतिनाथ मन्दिरदेखि भारतको झारखण्डस्थित वैद्यनाथ धाम (देवघर) सम्म पशुपतिनाथ–बैद्यनाथधाम हाई–स्पीड करिडोर निर्माण गरिने भएको छ।