१२ वर्षीया बालिका बनेर ठगी गर्ने ३७ वर्षीया महिला पक्राउ
उनले चर्चका पास्टरलाई भेटेर आफू, दुर्व्यवहार गर्ने परिवारबाट भागेको बताएपछि चर्चका सदस्यहरूले आर्थिक सहयोग गर्दै उनलाई एउटा परिवारसँग भेटाएका थिए।
उनले चर्चका पास्टरलाई भेटेर आफू, दुर्व्यवहार गर्ने परिवारबाट भागेको बताएपछि चर्चका सदस्यहरूले आर्थिक सहयोग गर्दै उनलाई एउटा परिवारसँग भेटाएका थिए।
घटनाको भिडियो गत मंगलबारमा पोस्ट भएको थियो। भिडियो भाइरल भएपछि उनले अनलाइनमा 'जनावर दुर्व्यवहार' गरेको भन्दै आलोचना गरिएको हो। भाइरल क्लिपमा सेतो लुगा र हिल लगाएकी एक महिलाले मृगको पछाडि चढ्न खोजेको देखिन्छ। तर मृग टाढा जाँदा असफल हुन्छिन्।
हजारौँ-लाखौँको संख्यामा रहेका मुसाहरूले खेतमा लगाएको बीउ खाइदिने, बालीनाली नष्ट गर्ने र घर-गोदाममा पसेर उपद्रो मच्चाउन थालेपछि देशको एउटा ठुलो हिस्सा आतंकित बनेको हो।
परेवाहरू घर फर्कने बाटो कसरी पहिचान गर्छन् भन्ने दीर्घकालीन वैज्ञानिक रहस्यमा नयाँ अनुसन्धानले अप्रत्याशित निष्कर्षतर्फ सङ्केत गरेको छ।
थाइल्याण्डको राजधानी बैंककमा शनिबार भएको रेल दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ।
पर्यापर्यटन सहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको वेतना सिमसारमा स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट विद्यार्थीहरू अनुुसन्धानका लागि आउने क्रम बढेको हो।
विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस मनाइँदै छ।
साहित्यकार सूर्यप्रसाद लाकोजूले नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका छन्।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१६ डिसेम्बर ८ मा एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष अप्रिल २६ लाई यस दिवसका रूपमा मनाउने घोषणा गरेको हो।
नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ४२ व्यावसायिक फर्ममाथि अनुगमन गरेको छ।
साहित्यिक पत्रकार संघले कवि सन्तोषी पाण्डेको ‘सुमेरण’ कवितासङ्ग्रह लाेकार्पण गरेकाे छ।
वास्तवमा बालबालिकाहरूमा सानै उमेरबाट असल चरित्रको जग बसाल्नु नै नैतिक वा आध्यात्मिक शिक्षाको मुख्य उद्देश्य हो।
कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राकास पहरा नामक भीर रहेको त्यहाँ करिब सय वर्षअघि तामाको धावा निस्केको स्थानीयवासीले बताएका छन्। राकस पहराको फेदमा खनिएको ठुलो सुरुङ अहिले पनि रहेकाले स्थानीयको भनाइ थप विश्वसनीय हुन सक्ने मगरको भनाइ छ।
मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ।
हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशका विभिन्न भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विगत दश वर्षदेखिको प्रतीक्षारत ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ काठमाडौँमा प्रारम्भ भएको छ।
बिहीबारसम्म पनि ब्वाँसो नियन्त्रणमा नआएपछि आसपासका क्षेत्रमा त्रास फैलिएको छ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ। यसका कारण देशका विभिन्न भागको मौसममा आंशिकदेखि पूर्ण बदली हुने देखिएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।
आइतबार स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले ती चार वटा मार्टलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।