२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्य

आजकै दिन पेरिसमा नियोजित आतङ्कवादी आक्रमण भएको थियो

इतिहासमा आज

सन् २०१५ नोभेम्बर १३ अर्थात् आजकै दिन फ्रान्सको राजधानी पेरिसमा नियोजित आतङ्कवादी आक्रमण  भएको थियो।  जसमा  १३० जनाको मृत्यु हुनुका साथै ३६८ जना घाइते भएका थिए।  

यो घटना आधुनिक फ्रान्सको इतिहासमा सबैभन्दा घातक आक्रमणहरू मध्ये एक मानिन्छ। नोभेम्बर १३, २०१५ पेरिस आक्रमण फ्रान्सको राजधानी पेरिस र त्यसको वरिपरि भएको थियो। विस्फोटन र फायरिङ राजधानी पेरिस र त्यसको वरिपरिका ६ स्थानमा गराइएको हो। 

यस आक्रमणलाई दोस्रो विश्वयुद्ध पछिको दोस्रो ठुलो आक्रमण मानिएको छ।

प्रकाशित: २७ कार्तिक २०८२ ०८:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App