६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

हँसियाले हानेर श्रीमती हत्या गर्ने पक्राउ

काठमाडाैं— अफ्नै श्रीमातीलाई धारिलो हतियार प्रहार गरी मार्ने एक जनालाइ प्रहरीले पक्रराउ गरेको छ। प्युठान भिङ्ग्री–८ नेवारे बस्ने ६५ बर्षीय खगीराम रामजाली मगरलाई श्रीमती हत्या अभियोगमा पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय भिङ्ग्रीबाट खटिएको प्रहरी टोलीले मगरलाइ पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
मादक पदार्थ सेवन गरेका मगरले शनिबार राति ५६ बर्षीया श्रीमती पवी रामजाली मगरको हत्या गरेको प्रहरीले जनाएको छ। घरायसी विवादमा कुटपिट गरी हसिया प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।

प्रकाशित: १७ श्रावण २०७२ ०३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App