हुम्ला— सिमिकोट–३ बस्ने २५ बर्षीय चन्द्र महतले बिहीबार आफैँले आफ्नो घाँटीमा चक्कु प्रहार गर्दा मृत्यु भएको छ। चक्कुल लागी गम्भीर घाइते भएका उनको उपचारार्थ जिल्ला अस्पताल हुम्ला लैजानेक्रममा बाटैमा मृत्यु भएको हो।
चक्कु प्रहार गर्नुको कारण खुल्न सकेको छैन। घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रधानमन्त्री कार्कीले नेपाली नागरिकहरुलाई रोजगारीको अवसर उपलब्ध गराएकोमा इजरायल सरकारलाई धन्यवाद दिंदै वर्तमान सरकारको प्रमुख प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन रहेको उल्लेख गरिन्।