६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

आयोजक पब्लिक युथ विजयी

काठमाडौ– आयोजक पब्लिक युथ क्याम्पस ए टोलीले जारी उपकुलपति कप अन्तर कलेज पुरुष भलिबलमा विजय पाएको छ। मंगलबार आयोजकले त्रिभुवन विश्वविद्यालयलाई २५–१२,२५–१३, २५–१३ को सोझो सेटमा हरायो।त्रिचन्द्रले मिश्रित सफलता पायो। पाटन बहुमुखीलाई २५–१८, ३०–२८, २१–२५, २५–१९ को सेटमा हराएको त्रिचन्द्रले रत्नराज्यसँग २५–२१,२५–१९, २५–१४ ले पराजित भयो। नेपाल ल क्याम्पसले नेपाल कमर्सलाई २२–२५,२५–२१,२६–२४, २५–२० को सेटमा हरायो।

प्रकाशित: २३ वैशाख २०७१ २०:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App