२२ मंसिर २०८२ सोमबार
image/svg+xml
अन्य

सञ्चारको क्षेत्रमा क्रान्ति ल्याउने एउटा महत्त्वपूर्ण दिन

टिम बर्नर्स ली

आजभन्दा ३५ वर्षअघि सन् १९९० मा इन्टरनेट र सञ्चारको क्षेत्रमा क्रान्ति ल्याउने एउटा महत्त्वपूर्ण कदम आजको दिन चालिएको थियो। १९९० नोभेम्बर १२ का दिनमा टिम बर्नर्स लीले विश्वव्यापी वेबको औपचारिक प्रस्ताव प्रकाशित गरेका थिए। उक्त प्रस्ताव आधुनिक इन्टरनेट र सूचना आदानप्रदानको मेरुदण्ड बन्न पुग्यो, जसले आजको डिजिटल युगको जग बसालेको छ। 

प्रकाशित: २६ कार्तिक २०८२ ०८:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App