२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
अन्य

झ्यापझ्याप बिजुली गएपछि निर्देशक शाक्यले गरे निरीक्षण

घरीघरी बिजुली जाने समस्या देखिएपछि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले निरीक्षण गरेका छन्।

समस्यापछि शाक्यले प्रणाली सञ्चालन विभाग स्यूचाटारको निरीक्षण गरेका हुन्। 

विभागमा प्रत्यक्ष रूपमा बसेर उनले ढल्केबर ग्रीड महाशाखाका प्रमुख बिनोद लोहनीलाई निर्देशन दिई समस्या समाधानका लागि अग्रसरता लिएका छन्।

भारतबाट नेपालमा हाल बिजुली आयात भइरहेको ४०० केभी ढल्केबर मुजफ्फरपुर लाइनमा भारततर्फ आएको समस्याले गर्दा पटकपटक विद्युत् अवरुद्ध भइरहेको छ।

प्रकाशित: १ जेष्ठ २०८२ २१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App